ne_tq/psa/07/04.md

464 B

तिनीसँग मिलापमा हुनेलाई वा तिनका शत्रुलाई दाऊदले के नगरेका भनी तिनी भन्‍छन्?

तिनीसँग मिलापमा हुनेलाई कहिले पनि खराबी नगरेका वा तिनका शत्रुलाई हानि नगरेका भनी दाऊद भन्‍छन् ।