ne_tq/psa/07/01.md

490 B

दाऊदले कसमा शरण लिन्‍छन्?

दाऊद परमप्रभुमा शरण लिन्‍छन् ।

परमप्रभुले के गरिदिऊन् भनी दाऊद आग्रह गर्छन्?

तिनलाई खेदो गर्नेहरूबाट तिनलाई बचाउन र छुटाउन दाऊद परमप्रभुलाई आग्रह गर्छन् ।