ne_tq/psa/06/08.md

432 B

किन अधर्म गर्नेहरू दाऊदबाट हटी जानुपर्छ?

किनकि परमप्रभुले तिनको रुवाइको सोर र दयाको निम्ति मैले गरेको निवेदन सुन्‍नुभएको छ र तिनको प्रार्थना ग्रहण गर्नुभएको छ ।