ne_tq/psa/05/11.md

352 B

परमेश्‍वरमा शरण लिनेहरूले किन आनन्‍दले कराउनपर्छ?

तिनीहरू आनन्‍दले कराउनपर्छ किनकि परमेश्‍वरले तिनीहरूको सुरक्षा गर्नुहुन्‍छ ।