ne_tq/psa/05/10.md

531 B

परमेश्‍वर विरूद्ध दाऊदका शत्रुहरूको धेरै अपराधहरू र विद्रोहका कारण दाऊद तिनका शत्रुहरूलाई के गरिदिन परमेश्‍वरलाई आग्रह गर्दैछन्?

तिनका शत्रुहरूलाई दोषी ठहराउन दाऊद परमेश्‍वरलाई आग्रह गर्दैछन् ।