ne_tq/psa/05/09.md

555 B

आफ्‍ना शत्रुहरूको वर्णन दाऊद कसरी गर्छन्?

मुखमा सत्‍य नभएको, तिनीहरूको अन्‍तस्‍करण दुष्‍ट भएको, तिनीहरूको गला खुल्‍ला चिहान भएको र तिनीहरू जिब्रोले चाप्‍लूसी गर्छन् भनी दाऊद आफ्ना शत्रुहरूको वर्णन गर्छन् ।