ne_tq/psa/05/08.md

432 B

आफूलाई धार्मिकतामा डोर्‍याउन दाऊद परमप्रभुलाई किन आग्रह गर्दछन्?

दाऊदका शत्रुहरूका कारण आफूलाई उहाँको धार्मिकतामा डोर्‍याउन दाऊद परमप्रभुलाई आग्रह गर्दछन् ।