ne_tq/psa/05/06.md

509 B

परमेश्‍वरले झुट बोल्‍नेहरूलाई के गर्नुहुनेछ?

परमेश्‍वरले झुट बोल्‍नेहरूलाई नष्‍ट पार्नुहुन्छ ।

परमप्रभुले कसलाई घृणा गर्नुहुन्छ?

परमप्रभुले हिंस्रक र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ ।