ne_tq/psa/05/05.md

525 B

को परमेश्‍वरको उपस्‍थितिमा खडा हुनेछैन?

अहङ्कारी परमेश्‍वरको उपस्‍थितिमा खडा हुनेछैन ।

परमेश्‍वरले कसलाई घृणा गर्नुहुन्‍छ?

परमेश्‍वरले दुष्‍ट किसिमले व्यवहार गर्ने सबैलाई घृणा गर्नुहुन्‍छ ।