ne_tq/psa/05/01.md

499 B

आफ्‍नो पुकार सुनिदिन र आफ्‍नो सुस्केराहरूका बारेमा विचार गर्न दाऊद कसलाई आग्रह गर्दैछन्?

दाऊद परमप्रभुलाई आफ्‍नो पुकार सुन्‍न र आफ्‍नो सुस्केराहरूका बारेमा विचार गर्न आग्रह गर्दैछन् ।