ne_tq/psa/04/07.md

371 B

दाऊदको हृदयलाई परमप्रभुले के दिनुभएको छ?

अन्‍न र नयाँ दाखमद्य प्रशस्‍त भएको बेलामा भन्दा परमप्रभुले दाऊदको हृदयलाई धेरै खुसी दिनुभएको छ ।