ne_tq/psa/02/12.md

603 B

राजाहरूले किन परमप्रभुको पुत्रलाई राजभक्‍ति चढाउनुपर्छ?

तिनीहरूले उहाँलाई राजभक्‍ति चढाउनुपर्छ ताकि उहाँ रिसाउनु हुनेछैन र तिनीहरू मर्नेछैनन् ।

सबै जसले पुत्रमा शरण लिन्‍छन् तिनीहरूलाई के हुन्‍छ?

तिनीहरू धन्यको हुन्‍छ ।