ne_tq/psa/02/03.md

408 B

शासकहरू के तोड्न र के फाल्न चाहन्‍छन्?

शासकहरू परमप्रभु र उहाँको अभिषिक्‍त जनले आफूहरूलाई लगाएका हतकडीहरू तोड्न र आफूहरूका साङ्लाहरू फाल्न चाहन्‍छन् ।