ne_tq/psa/01/06.md

357 B

धर्मीलाई कसले मार्गदर्शन गर्छ?

परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्‍छ ।

दुष्‍टको मार्ग के हुनेछ?

दुष्‍टको मार्ग नष्‍ट हुनेछ ।