ne_tq/psa/01/03.md

414 B

धन्यको मानिस कस्‍तो हुन्‍छ?

त्यो खोलाको पानीको छेउमा रोपेको रूख जस्‍तो हुन्‍छ ।

धन्यको मानिसले गर्ने सबै कुरा के हुने‍छ?

त्यसले गर्ने सबै कुरा सफल हुनेछ ।