ne_tq/pro/31/05.md

332 B

शासकहरूले कडा मदिरा पिउँदा तिनीहरूले के बिर्सन्‍छन्?

शासकहरूले कडा मदिरा पिउँदा के कानुनी आदेश दिइएका छन् सो बिर्सन्‍छन् ।