ne_tq/pro/30/15.md

443 B

ती चारवटा कुरा के हुन् जसले कहिल्यै "पुग्‍यो" भन्‍दैन?

पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र आगो यी चार कुराहरू हुन् जसले कहिल्यै "पुग्यो" भन्दैन ।