ne_tq/pro/30/12.md

349 B

तिनीहरूका फोहोरबाट को सफा हुँदैनन्?

आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्‍ता तिनीहरूका फोहोरबाट सफा हुँदैनन् ।