ne_tq/pro/29/25.md

312 B

परमप्रभुले उहाँमाथि भरोसा गर्नेको निम्ति के गर्नुहुन्‍छ?

परमप्रभुले उहाँमाथि भरोसा गर्नेलाई सुरक्षा दिनुहुन्‍छ ।