ne_tq/pro/27/01.md

379 B

भोलिको विषयमा घमण्‍ड मानिसले किन गर्नुहुँदैन?

भोलिको विषयमा घमण्‍ड मानिसले गर्नुहुँदैन किनकि एकै दिनमा के आइपर्छ भनी त्‍यसलाई थाहा हुँदैन ।