ne_tq/pro/26/16.md

418 B

अल्छे मानिसले आफ्नै दृष्‍टिमा आफूलाई कसरी देख्‍छ?

न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिसले आफ्नै दृष्‍टिमा आफूलाई बुद्धिमान् देख्‍छ ।