ne_tq/pro/26/14.md

334 B

ढोका आफ्नो कब्जामा यताउता हल्लनु के जस्तै हो?

ढोका आफ्नो कब्जामा यताउता हल्लनु अल्छे मानिस आफ्नो खाटमा पल्‍टिरहनु जस्तै हो ।