ne_tq/pro/25/07.md

912 B

उच्‍च मानिसहरूको ठाउँमा खडा हुनुभन्दा के उत्तम हो?

उच्‍च मानिसहरूको ठाउँमा खडा हुनुभन्दा राजाले "यहाँ माथि आऊ" भनेर बोलाएको पर्खिरहनु उत्तम हो ।

यदि तेरो छिमेकीको सम्बन्धमा तिमीले कुनै कुरा देखेको छौ भने, तिमीले त्यो अदालतमा लैजान हतार किन गर्नहुँदैन?

तिमीले त्यो अदालतमा लैजान हतार गर्नुहुँदैन किनभने तेरो छिमेकीले तँलाई लाजमा पार्न सक्छ ।