ne_tq/pro/24/31.md

334 B

अल्छे मानिसको खेत के जस्तो देखियो?

अल्छे मानिसको खेतमा काँढाहरू उम्रेका, जमिन झारैझारले ढाकिएको थियो र पर्खाल तोडिएको थियो ।