ne_tq/pro/24/18.md

471 B

यदि त्‍यसको शत्रुको पतन हुँदा मानिसले उत्सव मनाउँछ भने परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले देख्‍नुहुनेछ र असहमति जनाउनुहुने छ अनि त्यसको शत्रुबाट आफ्नो क्रोध हटाउनुहुने छ ।