ne_tq/pro/23/07.md

428 B

जब दुष्‍ट मानिसले तिमीलाई खाना खान र पिउन बोलाउँछ, त्यसको मन त्‍यससँग किन हुँदैन?

दुष्‍ट मानिसको मन त्‍यससँग हुँदैन किनकि त्यसले त्यो भोजनको मूल्य गिन्ती गर्छ ।