ne_tq/pro/23/04.md

455 B

एउटा बुद्धिमान् मानिसलाई के गर्न कहिले रोक्‍नुपर्छ भनी थाहा हुन्छ?

धनी बन्‍न नघोट्टी परिश्रम गरिरहन कहिले रोक्‍नुपर्छ भन्‍ने कुरा एउटा बुद्धिमान् मानिसलाई थाहा हुन्छ ।