ne_tq/pro/23/01.md

516 B

आफ्‍नो सामु राखिएको के कुरा एउटा व्यक्तिले होसियारीपूर्वक अवलोकन गर्नुपर्छ?

जब एउटा व्यक्ति खानलाई शासकसित बस्छन्, त्‍यसले आफ्‍नो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर्नुपर्छ ।