ne_tq/pro/22/25.md

560 B

रिसद्वारा नियन्त्रित हुने मानिसलाई किन एउटा मानिसले मित्र बनाउनुहुँदैन?

एउटा मानिसले रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र बनाउनुहुँदैन किनकि त्‍यो मानिसले त्यसका मार्गहरू सिक्‍ने छस् र पासोमा पर्नेछ ।