ne_tq/pro/22/06.md

553 B

बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिकाइन्छ भने, त्यसले बुढेस्कालसम्म के गर्ने छैन?

बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिकाइन्छ भने, त्यसले बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।