ne_tq/pro/18/19.md

368 B

बलियो सहरमाथि जित हासिल गर्नुभन्दा केलाई जित्‍न कठिन हुन्छ?

बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्छ ।