ne_tq/pro/17/15.md

398 B

परमप्रभुको लागि कस्ता मानिसहरू घृणित हुन्?

दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति परमप्रभुको लागि घृणित हुन् ।