ne_tq/pro/09/10.md

287 B

बुद्धिको सुरु के हो?

परमप्रभुको भय नै बुद्धिको सुरु हो ।

समझशक्ति के हो?

परमपवित्रको ज्ञान नै समझशक्ति हो ।