ne_tq/pro/09/08.md

618 B

गिल्ला गर्नेलाई सच्याउनेलाई के हुन्छ?

गिल्ला गर्नेलाई सच्याउनेले दुर्व्यवहार निम्त्याउँनेछ र चोट पाउनेछ र घृणित हुनेछ ।

बुद्धिमान् व्यक्तिलाई निर्देशन गर्नेलाई के हुन्छ?

बुद्धिमान् व्यक्तिलाई निर्देशन गर्नेलाई प्रेम गरिनेछ ।