ne_tq/pro/06/02.md

365 B

छोरोले आफ्नो निम्ति कसरी पासो थाप्‍न सक्छ?

आफूले नचिनेको कुनै व्यक्तिको ऋणको लागि प्रतिज्ञा गरेर छोरोले आफ्नो निम्ति पासो थाप्‍न सक्छ ।