ne_tq/pro/05/12.md

742 B

यदि छोराहरू व्यभिचारी स्‍त्रीसँग सामेल भए भने आफ्नो जीवनको अन्त्यमा छोराहरूले पछुतोमा के बोल्नेछन्?

यदि छोराहरू व्यभिचारी स्‍त्रीसँग सामेल भए भने आफ्नो जीवनको अन्त्यमा छोराहरूले पछुतोमा भन्‍नेछन् कि निर्देशनलाई घृणा गरेकोमा र सुधारलाई इन्कार गरेकोमा तिनीहरू पछुतो गर्छन् ।