ne_tq/pro/04/08.md

464 B

यदि छोराले बुद्धिलाई कदर गर्छ र अँगाल्छ भने उसले छोरालाई के गर्नेछ?

बुद्धिले उसलाई माथि उठाउनेछ, इज्‍जत गर्नेछ, उसको शिरमा आदरको माला पहिराइदिनेछ र उसलाई सुन्दर मुकुट दिनेछ ।