ne_tq/pro/02/11.md

352 B

विवेक र समझशक्तिले छोरोलाई केबाट जोगाउनेछ?

विवेक र समझशक्तिले छोरोलाई दुष्‍ट चालबाट र अन्धकारका मार्गमा हिँड्नेहरूबाट जोगाउनेछ ।