ne_tq/pro/01/13.md

385 B

पाप गरिरहेकाहरूले केसित आफ्ना घरहरू भर्ने योजना गर्छन्?

ती पाप गरिरहेकाहरूले आफूले अरूहरूबाट चोरेका थोकहरूले आफ्ना घरहरू भर्ने योजना गर्छन् ।