ne_tq/pro/01/10.md

368 B

यदि पापीहरूले आफूलाई पापमा बहकाउन खोज्छन् भने छोरोले के गर्नुपर्छ?

छोरोले आफूलाई पापमा बहकाउन खोज्नेहरूलाई पछ्‍याउन इन्कार गर्नुपर्छ ।