ne_tq/php/04/19.md

558 B

परमेश्‍वरले फिलिप्पीहरूका निम्ति के गरिदिनुहुनेछ भनेर पावल भन्दछन् ?

पावल भन्दछन्, कि परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार फिलिप्पीहरूका सबै आवश्यकताहरूलाई पुरा गरिदिनुहुनेछ । [४:१९]