ne_tq/php/04/11.md

511 B

पावलले सबै परिस्थितिहरूमा जिउने बारेमा के रहस्यका कुराहरू सिकेका छन् ?

पावलले अभाव र प्रशस्तता दुवै परिस्थितिमा सन्तुष्‍ट भएर कसरी जिउनुपर्छ भन्‍नेबारे रहस्यका कुराहरू सिकेका छन् । [४:११, १२]