ne_tq/php/04/10.md

366 B

फिलिप्पीहरूले अहिले के कुरा नयाँ गर्न सक्षम भएका छन् ?

फिलिप्पीहरूले अहिले पावलको निम्ति आफ्नो वास्तालाई नयाँ गर्न सक्षम भएका छन् । [४:१०]