ne_tq/php/04/08.md

573 B

कस्ता प्रकारका कुराहरूका विषयमा विचार गर्नुपर्छ भनेर पावल भन्दछन् ?

जुन कुराहरू आदरणीय, न्यायसङ्गत, शुद्ध, प्रेमयोग्य, असल नामका, श्रेष्‍ठ र प्रशंसनीय छन्, ती कुराहरूका विषयमा विचार गर्नुपर्छ भनेर पावल भन्दछन् । [४:८]