ne_tq/php/04/06.md

530 B

चिन्तित हुनुको सट्टा, पावलले के गर्नुपर्छ भनेर भन्दछन् ?

पावल भन्दछन्, कि चिन्तित हुनुको सट्टामा, हाम्रो आवश्यकताको बारेमा परमेश्‍वरसँग प्रार्थनामा जाहेर गर्नुपर्छ र उहाँलाई धन्यवाद दिनुपर्छ । [४:६]