ne_tq/php/03/21.md

471 B

जब ख्रीष्‍ट स्वर्गबाट आउनुहुन्छ, उहाँले विश्‍वासीहरूको शरीरलाई के गर्नुहुन्छ ?

ख्रीष्‍टले विश्‍वासीहरूको क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिणत गर्नुहुनेछ । [३:२१]