ne_tq/php/03/19.md

529 B

आफ्नो पेटलाई ईश्‍वर मान्‍ने र यस संसारका कुराहरूका बारेमा विचार गर्ने मानिसहरूको नतिजा के हो ?

आफ्नो पेटलाई ईश्‍वर मान्‍ने र यस संसारका कुराहरूका बारेमा विचार गर्ने मानिसहरूको नतिजा विनाश हो । [३:१९]