ne_tq/php/02/20.md

484 B

पावलको निम्ति तिमोथी किन सबैभन्दा भिन्‍न सहयोगी भए ?

तिमोथी सबैभन्दा भिन्‍न भए, किनभने तिनले आफ्नै इच्छाहरूका निम्ति होइन तर फिलिप्पीहरूका निम्ति साँचो रूपमा वास्ता गर्थे । [२:२०-२१]