ne_tq/php/02/17.md

700 B

कुन उद्देश्यको निम्ति पावलले उनको जीवन अर्पण गरिरहेका छन् ?

फिलिप्पीहरूको विश्‍वासको सेवा र बलिदानमा पावलले आफ्नो जीवन अर्पण गरिरहेका छन् । [२:१७]

पावलसँग कस्तो मन थियो,जुन फिलिप्पीहरूसँग पनि होस् भनेर उनी बताउँछन् ?

पूर्ण आनन्दसाथ पावल आनन्दित हुन्छन् । [२:१७-१८]