ne_tq/php/02/13.md

456 B

विश्‍वासीहरूले के गरून् भनेर परमेश्‍वरले काम गर्नुहुन्छ ?

परमेश्‍वरको प्रसन्‍नताको निम्ति विश्‍वासीहरूले इच्छा र काम गरून् भनेर उहाँले तिनीहरूमा काम गर्नुहुन्छ । [२:१३]